Sunday, 9 August 2020

थारु र नेपाली भाषा बीच तुलना


२५  श्रावण, २०७७

भाेलाराम चाैधरी

बुढीगंगा - २ बाैराह माेरंग

संसारमा विभिन्न जातिहरुको अस्तित्व रहेको पाइन्छ । हरेक जातिको आ–आफ्नै भाषा, वंश, परम्परा, धर्म, कर्म र संस्कार रहेको हुन्छ । मानवको विशिष्टता जाहेर गर्ने कार्यमा भाषाको महत्वपूर्ण योगदान रहेको हुन्छ । नेपालमा १९५८ देखि नेपाली भाषाको माध्ययमबाट पठनपाठनको सुरुवत भएपछि यहाँका सबै मातृभाषीहरुलाई नेपाली भाषामै लेखपढ गर्न वाध्य हुनु पर्यो । जस पश्चात कतिपय भाषाको अस्तित्व नै लोप हुन पुग्यो । कुनै पनि जातिलाई जिवन्त रहन उसको भाषा जिवित रहनु पर्दछ ।  अहिले थारु भाषालाई मानक बनाउने कुरामा व्यापक छलफल र बहस भइरहेको पाइन्छ । बहसकै सन्दर्भमा कुन वर्ण लिने वा नलिने चर्चाको विषय बन्न पुगेको पाइन्छ । हरेक जाति कुनै न कुनै भाषाबाट प्रभावित भएकै हुन्छ । हाम्रो पढाइ लेखाइ नेपाली भाषाको माध्ययमबाट भएकोले त्यसको छाप हाम्रो मन मस्तिस्कमा परिसकेको छ । जसपश्चातः हामी थारु भाषा बोल्ने र लेख्ने क्रममा नेपाली भाषाको प्रभावलाई ग्रहण गर्न पुगछौ किनकी हामी अभ्यस्त भइ सकेका छौ । जसको परिणाम हाम्रो अपनत्व र मौलिकतामा असर परिरहेको हुन्छ । त्यसैले हामी थारु भाषालाई आफ्नो मौलिक उच्चारणको आधारमा लेख्न सकेनौ भने थारु भाषाको शुद्धतामा प्रश्न चिन्ह सिर्जना हुन बेर लागदैन । 

उच्चारणको आधारमा उच्चारित हुने ध्वनिलाई जस्ताको त्यस्तै लेख्य भाषामा उतार्न सकियो भने भाषाको स्वीकारोक्ति र महता बढेर जान्छ । भाषिक एकरुपता ल्याउन समयको स्थिरता वा गतिशीलता, भौगोलिक दूरीको सुगमता वा दुर्गमता, जनसम्पर्कको अधिकता वा न्यूनता, राजनैतिक सीमाङ्कन, सामाजिक एवम् साँस्कृतिक एकरुपता वा अनेकताका आधारमा वर्गीकरण गरेर अगाडि बढनु पर्ने हुन्छ । 

भाषालाई मानक बनाउने सवालमा भाषाविज्ञानलाई आधार मान्न सकिन्छ । यसकालागि ध्वनि, वर्ण, रुप, सन्धि, वाक्य र अर्थ अध्ययन गर्न जरुरी हुन्छ ।  जवसम्म दुई वा दुईभन्दा बढी भाषाको बिचमा तुलना गरेर अध्ययन गरिदैन तवसम्म वास्तविकतामा पुग्न सकिदैन । भाषा ध्वनिमा निर्भर रहन्छ । कुन भाषामा कस्तो किसिमको भाषिक व्यस्था र ध्वनि निस्किन्छ त्यसैलाई आधार मानेर लेखिन्छ । यहाँ ‘म’ र ‘तँ’ शब्दलाई व्यतिरेकीको आधारमा रुपायनात्मक भिन्नतालाई हेर्न सकिन्छ ।

भाषा नेपाली मैथली राजवंशी थारु

शब्द मैले हम मुई हमे

तँ तँु तुई त्याँ


थारु भाषाको ध्वनिगत विशेषता

(क) थारु भाषामा प्रायः व्यञ्जन संयोगको अभाव रहेको पाइन्छ । जस्तै ः–

 थारु शब्द    नेपाली श्ब्द       थारु शब्द    नेपाली श्ब्द

  धरम............धर्म             सवद........शब्द

  करम.......... कर्म             परान...... प्राण

  परदेस.........प्रदेश             पियाज..... प्याज

  दरसन......... दर्शन            पियास.......प्यास

(ख) थारु भाषाको शब्दमा ‘र’ को ठाउँमा नेपाली भाषाको पदान्त वा पदमध्यमा ‘ल’ पाइन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

फर............. फल            गुरिय........ गुलियो           

थारी.......... थाली            बरिय........ बलियो

पिपर.......... पिपल           हरदी........ हलेदो

पुवार......... पराल            परकल.......पलकेको    

सिमर........ सिमल             

         

(ग) थारु भाषाको पदादिमा ‘ल’ प्रयुक्त भएको ठाउँमा नेपालीमा ‘न’ प्रयोग भएको पाइन्छ । जस्तै ः–

थारु शब्द    नेपाली श्ब्द           थारु शब्द    नेपाली शब्द

लदी........... नदी                  लगातार....... निरन्तर

लया........... नयाँ                  लगता........ नजिक

ंलरा............ नाल                 लरम......... नरम

लिल.......... निल                  लहजा........नाफा

लौवा........ नाई                   लहु........ रगत

(घ) थारु भाषाको पदादि र पदान्तमा ‘न’ प्रयुक्त भएको ठाउँमा नेपालीमा ‘ल’ प्रयोग भएको पाइन्छ । जस्तै ः–

थारु शब्द    नेपाली श्ब्द           थारु शब्द    नेपाली शब्द

नाफ...........लाफा                अखने..............अहिले

निखा........... लिखा               पहिना...............पहिले

निप............ लिप्नु                सुनसान......... एकलो

नोचानोच.......लुछाचुडी            हरदियान.........पहेलो

नमहर.........लम्किनु                            

            

(ङ) थारु भाषाको पदान्तमा ‘स’ को ठाउँमा नेपालीमा ‘छ’ पाइन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

मानुस....... मान्छे            अलसी.........अल्छी

बनसी....... बल्छी            नखास.......तुच्छ

(च)  वर्ण लोप ः थारु र नेपालीमा एउटै शब्दले समान अर्थ दिएता पनि थारु भाषामा संयुक्त र उपसंयुक्त व्यञ्जन लोप भएको पाइन्छ । जस्तै ः–

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

सिनुर.........सिन्दुर           बाछी.......... बाच्छी

सनुख........ सन्दुक           गुचा..........गुच्चा

काछु........कछुवा             बोकला.......बकुल्ला

थिर........स्थिर               बन्की.......बन्धकी

नेता........निम्तो              निन.........निन्द्रा

कुटुम........कुटुम्ब            जिमदार......जमिन्दार

(झ) वर्णागम ः आगमको अर्थ आउनु हो । थारु भाषामा वर्णागमको प्रक्रिया देखिन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

साहरस.........सारस          सुसकारी.........सुसेली

सुराह........ सुरो             लुल्हा......... लुलो

भनसिया.....भान्से            बोकड़ा........बोका

बथुवा........बेथु             बसिया........ बासी

बावहन......बाहुन          पटुवा........पाटा

(ञ) वर्ण विपयर्य ः विपयर्य भनेको उल्टोपाल्टो हो । यसमा दुई ध्वनिहरु आ–आफ्नो ठाँउ परिवर्तन गरेर उच्चारण हुन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

पिचास.......पिसाच           मुटुक....... मुकुट

पेरवा........परेवा            कचकच......चकचक    

कड़ोर......करोड            सहास.......साहस

(ट) थारु भाषामा एउटै शब्दको अगाडि र पछाडि दुईवटा वर्णमासँगै आकार (मात्रा) रहेको पाइदैन । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द         थारु शब्द    नेपाली शब्द

कका......... काका                अाँँख............आँखा

ममा......... मामा                 माछ..........माछा

भसा...........भाषा                 गाल..........गाला

दना...........दाना                  छान..........छाना

तरा...........तारा                  थाह...........थाहा     

छाला.........छला                  लाट..........लाटा

छता..........छाता                  अधार.........आधार

नफा..........नाफा                 अवाज.........आवाज

घटा...........घाटा                 अकास........आकाश

मला..........माला                 नदान.........नादान

थारु भाषाको ध्वनिगत विशेषतालाई अध्ययन गरेर हामी लेखन प्रति कतिको सजग छौ बुझनु जरुरी छ । यसका अतिरिक्त ध्वनि उत्पादक अवयय, भाषिक ध्वनि उत्पादन प्रक्रिया, घोषत्वको आधारलाई अध्ययन गर्न अपरिहार्य रहेको हुन्छ । भाषालाई मानक र एकरुपता बनाउनकोलागि बहसमा यस्ता कुराको चर्चा गर्नु पर्ने हुन्छ । यसलाई मूर्तरुप दिन सामुहिक वा संस्थागत प्रयास हुनु जरुरी रहेको छ ।  त्यसैले हामी अरुको भाषा र लवजको प्रवाहमा प्रभावित नभई अपनत्वलाई आधार मानेर ध्वनिगत उच्चारणको आधारमा लेख्दै जाँदा अभ्स्त भई सकेपछि थारु भाषा लेख्नमा सहज र सरल बन्दै जानेछ ।


Thursday, 30 July 2020

थारु भाषालाई मानक बनाउने आधार


श्रावन १६, २०७७
भोलाराम चौधरी
बुढीगंगा २,बौराहा, मोरंग

थारु भाषा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बोलिने गर्दछ । यो भाषा चौथो स्थानमा पर्दछ । भौगोलिक बनावटको आधारमा बृहत रुपमा फैलिएको र नेपालको एकल भाषाको नीतिको कारण यसमा एकरुपता पाइदैन । तराई क्षेत्रमा प्रायजसो अधिकांश मानिसहरु  थारु भाषा बोलेता पनि भाषिक ज्ञानको अभावमा कोइ अवधी र कोइ मौथली बोलिरहेको छु भन्ने गरिन्छ । यो सबभन्दा ठूलो विडम्बना हो । किनकी थारु जाति तराईका आदिवासी हुन् र पछि बसाई सरी यहाँ आएकाहरु यो समाजमा घुलमिल हुन थारु भाषा सिक्नु र बोल्नु उनीहरुको बाध्यता थियो । त्यसैले तराईमूलमा बसोवास गर्ने हरेकले थारु भाषा बोलेकै छन् । अहिले यो भाषा पनि विकासको गतिमा फडको मार्न सुरु गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म तराइका विशाल फाँटमा फैलिएर बोलिने       थारु भाषालाई एउटा सिङ्गो भाषिक विशेषतामा सिमा निर्धारण गर्नु चानचुने कुरा होइन । विशेषता भित्रको विशेषता केलाउनु आफैमा जटिलता हो भने अपजसको काम पनि हो । जव सम्म भाषालाई व्यवस्थित र सर्वस्विकार्य बनाउन लेखनशैलीको विकास गर्न सकिदैन तवसम्म यो भाषामा एकरुता ल्याउन सकिदैन । अहिले यो भाषामा स्वतन्त्र रुपले बिना आधार लेखेको पाइन्छ । भौगोलिक बनोटका आधारमा बोलिने थारु भाषालाई ४ वटा क्षेत्र मानेर विभाजन गर्न सकिन्छ । १.झापादेखि बारा पर्सा २ चितवन–नवलपरासी ३.नवलपरासीदेखि कपिलवस्तु र ४.दाङदेखि कञ्चनपुर सम्म |


थारु भाषालाई मानक बनाउनकोलागि मातृभाषा केन्द्र नेपाल र सिल इन्टर नेश्नल नेपालको संयुक्त पहलमा पूर्वका १२ वटा जिल्लालाई समेटेर विभिन्न कार्यशाला गोष्ठी सम्पन्न गरी २०७१ सालमा “मध्य–पूर्विया थारु भाषाको लेखनशैली” र २०७३ सालमा “मध्य–पूर्विय थारु–नेपाली शव्दकोश” प्रकाशन गरिसकेको छ । यसमा झापा, मोरंग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी १२ वटा जिल्लाका थारु विज्ञहरुको सहभागिता रहेको थियो ।

१. मध्य-पूर्विया थारु भाषाको लेखनशैली
२.मध्य-पूर्विया थारु -नेपाली शब्दकोश






















३. मध्य–पूर्विया थारु भाषाको लेखनशैलीमा आधारित थारु भाषाको व्याकरण



त्यसै गरी २०७४ सालमा भोलाराम चौधरीले मध्य–पूर्विया थारु भाषाको लेखनशैलीमा आधारित “थारु भाषाको व्याकरण” लेख्नु भएको छ । थारु भाषाको लेखन प्रकियालाई अगाडि बढाउन हामीसँग बलियो आधार र जग तयार भएको छ ।

जसपश्चातः यो लेखनशैलीलाई मूर्तरुप दिएर समाजको अगाडि छर्लङ्ग राख्दा कतैबाट वाहवाही पाइयो भने कतैबाट बिरोध पनि झेल्नु पर्यो । यसको मूख्य कारण थारु भाषा कसरी लेख्ने ? यो विषयमा ज्ञान नभएरै हो । किनकी सधै नेपाली भाषामा लेख्ने परिपाटी र बानीको विकास भएर थारु भाषाको वारेमा आत्मबोध नभएर यो समस्या सिर्जना भएको हो । त्यसैले कतिपय विद्वान साथीहरुले यस लेखनशैलीकोे मर्म नबुझी कखराबाट ञ, ण, श, ष, क्ष, त्र, ज्ञ वर्ण र स्वर वर्णबाट ऊ, अं, अः वर्ण हटाएर ठूलो गल्ती गर्नु भएको छ जस्ता कुरा समेत लेख्नु भएको छ यो दुखदको कुरा हो । थारु भाषाको लेखनशैली निर्धारण, स्तरीकरण तथा विकास र उत्थानमा लागेको सम्पूर्ण थारु विज्ञहरुको मेहनत र परिश्रम बालुवामा पानी खन्याएकै हो त ? 

४. पूर्वीय थारु वर्णमाला
अव प्रश्न उठछ “मध्य–पूर्विया थारु भाषाको लेखनशैली” बाट माथि उल्लेखित वर्णहरुलाई किन हटाइयो वा यस लेखनशैलीमा किन यी वर्णहरु अटाउन सकेन त ? आधुनिक  व्याकरण र भाषाविज्ञान अनुसार नेपाली भाषामा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ गरी ७ वटा वर्णहरु कथ्यरुपमा रहेको पाइदैन तर लेख्यरुपमा यी वर्णहरुलाई संस्कृत भाषाबाट लिएको पाइन्छ । यसरी नेपाली भाषामा २९ वटा वर्ण र संस्कृतबाट लिएको ७ वटा वर्ण गरी ३६ वर्णहरु रहेका छन् । त्यसैले नेपाली भाषामा रहेका विभेदीकरणयुक्त वर्णहरु २९ वटा मात्र रहेका छन् ।
आधुनिक व्याकरण र भाषाविज्ञान अनुसार ञ, ण संस्कृतका वर्ण हुन् । नेपालीमा यिनलाई (न) ध्वनीमा उच्चारण गरिन्छ । जस्तै ः– पञ्च (पन्च), अञ्चल (अन्चल) घण्टा (घन्टा) झण्डा (झन्डा) । त्यस्तै श, ष पनि संस्कृतका वर्ण हुन् र यिनलाई नेपालीमा ‘स’ ध्वनि उच्चारण गरिन्छ । जस्तै ः– शोषण (सोसन) त्यस्तै गरी क्ष, त्र, ज्ञ संयुक्त व्यञ्जन वर्ण हुन । क्ष (क्+ष्), त्र (त्+र), ज्ञ (ज्+ञ) पनि संस्कृत वर्ण हुन र यिनको नेपालीमा क्रमशः छे, त्र, ग्यँ हुन्छ । त्यसैले यी बाहेकका अन्य वर्णहरु मात्र नेपालीका स्वतन्त्र अस्तित्व भएका व्यञ्जन वर्ण हुन् । 
स्वर वर्णको कुरा गर्ने हो भने परम्परित नेपाली व्याकरण अनुसार नेपालीमा १३ वटा स्वर वर्ण मानिएका छन् । अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः ।

तर भाषा विज्ञान अनुसार भने नेपालीमा भिन्न अस्तित्व भएका जम्मा ६ वटा स्वर वर्णहरु मात्र मानिएका छन् । (अ, आ, इ, उ, ए, ओ ) मूल स्वर वर्ण । ऐ (अ+इ), औ (अ+उ) संयुक्त स्वर वर्ण र ई, ऊ, ऋ, अं, अः (संस्कृतबाट नेपालीमा आएका वर्ण)
माथि उल्लेखित ई र ऊ ह«स्व ‘इ’ र ‘उ’ का दीर्घ स्वरुप हुन् । यिनको वर्णत्मक भिन्नता छैन । ‘ऋ’ संस्कृत भाषाको वर्ण हो । नेपालीमा यसको प्रतिनिधित्व ‘रि’ ले गर्दछ ।  ‘अं’ को उच्चारण ‘अम्’ भन्दा बेग्लै यसको अस्तित्व छैन, जस्तै ः– संभव÷सम्भव, अंग्रेजी÷अङ्ग्रेजी । त्यस्तै ‘अः’ को उच्चारण ‘अह’ हुन्छ, त्यसैले ‘अह’ भन्दा बेगलै यसको अस्तित्व रहेको छैन, जस्तैः–क्रमश ः, प्रायः ।
माथिको उदाहरणबाट प्रस्ट भै सकेको छ कि थारु भाषा एउटा विकसित फाँटमा स्वतन्त्र भइ फैलिसकेको छ । यसको शव्द भण्डार र साहित्य अथाह भएको कारणले गर्दा कुनै भाषाको अनावश्यक बोझ र झंझटलाई आफ्नो लेखनशैलीमा थुपारेर बोझिलो र पेचिलो बनाउन चाहदैन । यसले शुद्ध लेखन शैलीका मूलभुत निम्न सिद्धान्तलाई अंगिकार गरेर अगाडि बढेको पाइन्छ । १.उच्चारणको सही प्रतिनिधित्व २.लेखनशैलीमा एकरुपता ३.सिक्नकोलागि सहज ४.सहजता÷सुबिस्ता ५.स्वीकार्य र सहमतीपूर्ण । त्यसैकारण थारु भाषालाई मानक बनाउन “मध्य–पूर्वीया थारु भाषाको लेखनशैली” एउटा मार्गदर्सक र पथप्रदर्शक सावित भएको छ । किनकी यो लेखनशैली तयार गर्नकोलागि व्यपक खोज, अनुसन्धान, छलफलक र पूर्ण भाषाविज्ञानको आधारमा तयार गरिएको छ । यसरी आफ्नो महिमा र महानतालाई ख्यालै नगरी अर्काको पछि दुगुर्नु शोभनिय देखिदैन । यदि सबै भाषाको विशेषता र लेखन प्रक्रिया एउटै हुँदो हो भने विभिन्न भाषाको सवाल नै उठदैन । एकल भाषाको नितिलाई अंगालेर अगाडि बढदा हुन्छ र भाषाको वारेमा आवाज नउठाउदा नै उचित हुन्छ । 

लेखक टिहकारी साप्ताहिक पत्रिकाको सम्पादक र थारु भाषाको व्याकरणकार हुन् ।

Wednesday, 13 May 2020

समय कखरु अधिनमे नइ कह

भारी दया,ममता आर प्रेमके साथ  सिरजहार सव्हैके खातिर बिना माङले एक अनमोल समय रुपी धन चुमानके रुपमे द्रयारहलिस कि येकरा अपन्याके सवसे बडखा अमिर बन। येहेन अमिर ता कि जिन्दगीमे आर किसिमके धन कमावे नइ परोक। महज मानुसे  अहेन परानी छेकी कि समययेके ठेसिघोसीके बडी दुर ज्या खोझछी।ठिक छि कि आगु बढना उतम काम छेकी महज समयके धका दयाके नही।क्याम कि मानुसके भितररुमे जेना एकैक साँस फेर्ल जेछी।भेट्लरा समय हि जिन्दगीके\ सर्वोपरी  अस्तीत्व आर सार तत्व भी छेकी।तकर्है अपनावे लग्ना मानुस बोल्छी\कि अखने हमर\पास समय नइ छी।त वास्तवमे उटा कुनु दिन मानुसके पास समय नहिये रहे साक्छी। संसारके भितर येहेन कतन्या नि कतन्या किसिमके नावीगावी जोधाहार  नेतासव छेली, जकरसियाके सम्झना खातिर बडखा मुर्तीसव भी बन्या देल्की, जकरा संसारके भितर येहेन कतन्या नि कतन्या किसिमके नावीगावी जोधा हार नेतासव छेली, जकरसियाके  सम्झना खातिर बडखा बडखा मुर्तिसव भि बन्या देल्की, जकरा देखिके हवा भि थरथर कापेक। महज आजु महज आजु वह्याना मुर्ती उ[पर चरै चुनमुन चढीके हागी दयारहलिस। कुन अस्ति्व रहली त उना जोधा के इजत पर < कुछु नि रहली। क्याम कि समय कखरु नि अधिनमे रहेबला चिज छेकी। बरु समये सव्हैके आपन अधिनमे राखि रहलिस। देखै मानुसके देह माटीके छेकी हे कुनु दिन येकरा माटीयेमे मिल्है पर्ती। क्याम कि माटीमे इबग करना आपन स्वभाव छेकी, जकरा कोइ नि बदले साकछी। अगर समय आर माटीके आ आपने किसिमके परकिरती छी त मानुसोके भी त कुछ परकिरती होना चाही।  dfg';f]s] le t s'5 k/ls/tL xf]gf rfxL . xF 5L, p6f 5]sL cgl97fO cf/ 3dG8 . tvGx} t j] -dfg';_ lg df6L lg ;do] ubfG5L . cu/ dfg'; sd;]sd af7] ;do]/f s] ubfgNsLxtgf t j] cfkg cGt/ lglxt c6'6 lkof;s] dx;'; s/] ;fsNsLxtgf ls xF, oxf/f 5]sL xd/ vfF6L lkof; . nf]sgf axgf ag5L ls xd/ kf; pgf cfGt/Ls c6'6 lkof; d'dmfj] nUgf ;do gO 5L dxh jf]s/f l;of slxof] ;f]rNsL; ls s] ss/ clwgd] afGxn 5L < dfg'; ;dos] /f]s] gO ;fS5L a? ;do] dfg';s] hs8Ls] /fVn 5L . oxf/f cvgs/ ;do let/ cgGt cgdf]n rLh;j nf]sn 5L ,hs/ nfe dfg';] p7fj] ;fS5L . ;dos] dxTj Ps b]xwf/L dfg';] le nfvf] u'gf a];L 5L . ;j;] a8vf aft 5]sL ls lhGuL/fs] ;kmn agfj] nUgf ;fGtL k/fkt s/\gf Psbd] h?/L x]5L . dxh cfbdL;j af]N5L ls ;fGtL kfj] nUgf cfkg 3/ kl/jf/s] 5f]8] k/tL . Sofd < Sofd ls dfg'; hs/f vf]dmL /xln; j] t kx]lgo];] jf]s/] 3/eLt/ a}7Ls] /xn] 5L, t axf/ vf]dm]s] ;jfn] lg p75L .
n]vs sfn'/fd yGbf/   
  

Saturday, 2 May 2020

अरबन्ही

 बैसाख २०,२०७७
-राम सागर चौधरी
  इटहरी १२, खनार

थारु भासा मे आर के अर्थ चारकिल्ला या सिमाना हेछै। बान्ह के अर्थ बन्धन हेछै। थारु समाज मे महामारी रोग से बचे लगिन धामी गुरुवा आपन साधना, तप, ज्ञान, तन्त्रमन्त्र से परिवार, घर, गां ग्रामती के चार किल्ला भितर दरदेवताके सुमरिके बान्हीदैक। येहाना बन्हनके छोटकरी मे अरबन्ही कहछै। थारु समाज हजारौं बछर से बहुते प्रकारके रोग महामारी से आपन ज्ञान साधनासे समाजके बचते यलैस। अखने कोरोना के कहर से बिश्व त्रासद पुर्ण छै। ३१ डिसेम्बर २०१९ चीनमे पता लागल नयां कोरोनाभाइरस १९ के कहर बिश्वमे  फेललै। सेहास बिश्व स्वास्थ्य संगठन ११ मार्च २०२० मे कोरोना १९ के बिश्वब्यापी महामारी घोषणा करलकै।
थारु समाजमे प्रचलित धामी गरुवाना मोरीहरी गेलैस वकर वीद्या, ज्ञान चेलाना पुरा नै सिखेसाकलकै हे अखने ओरपोर हेलैस। यीने महामारी के अवस्था मे सिध्दि प्राप्त धामी गुरुवाके सरसलाह हे उपायसे ग्रामिण जनजीवनके रक्षा करेक। जलम से ल्याके मृत्यु तक, कुल पुजासे पुजाआजा ल्याके बिहाबसन, डिहबास के गुनान हरेक काममे धामी गुरुवा के काम परछै।
धामी गुरुवा कथौन बिरामी कते गुणबान करे जैक त घरसे बहरावे बखत सुतरमन्तर से आपन (आङबन्ही) देह के बान्हेक। सिदुवार पुगैक त सिदुवार बान्ही दैक। घरके भितर ज्यासे पहिना चौकठ घर बान्ही दैक। तव बिरामी देखीके खरीखुटी भाजीके बाटी बैठावैक। खरिखुटी देखिके दरदेवता के पाट बैठावैक। वेहा बमोजिम दरदेवताके बोधानी, फेरानी, जन्तर मन्तर लगायत कौलापाती करिदैक। बडखी नाच करे जैक त आपन मेरिया सव्हैके आङ बान्ही करिदैक। नाच देखावे ठाम सिदुवार बान्ही दैक ताकी डैन जोगिन के बान मारल से बचावैक। यदी कुछुनी जानछै जन भन्सीघर के कोनटिया देवता (कुलदेवता) सुमरी के सिरापाट से चिरखाके तेल या काजरके टिका कान कपारमे लगलासे रोगबियाद, डैनजोगिन से बचछै कहिके अखनो तक बिश्वास करछै। अखनो खास करिके छुम्मा निचना बच्चा के लग्यादेछै।

जकरा बालबच्चा नैहेछै त वकरा बालबच्चा हवेके उपाय धामीना संगे छेलै। बालबच्चा के लगिन कौलापाती हे अरबन्ही करिदैक। गर्भबती के गर्भ भडकछै त गर्भ अडावेके उपाय धामीना करछै। गर्भ भडकैक त कौलापाती हे अरबन्ही करेक। भारी बिरामी परेक त वखरु कौलापाती हे अरबन्ही करिदैक। वहिने गांवमे महामारी रोग नै लागोक कहिके गां-ग्रामतीके अरबन्ही करिदैक। अखने त बहुतो लोप हेलैस मतर गर्भ भडकल रोके लगिन अखनो तक जानेवला धामीना अरबन्ही करिदेछै। अरबन्ही सबना धामी  करे नैसाकछै। जेरा धामी तन्त्र मन्त्र, साधनासे निपुर्ण छै वेहा करे साकछै।
दुखसांग, लगानीबझानी, डैनजोगीन, हवावयार, भुतपिचास से रक्षा करेसे ल्याके स्वास्थ्य जीवन यापन करे लगिन जडिबुटी से अचुक दवाई बनावेके ज्ञानसिप धामीना सङे छेलै। घरके दरदेवता (कोन्टिया) सिरापाट बैठावे, कुल देवताके बोधनी, ग्रामदेवता के बोधनी, जलकुमारी के बोघनी, पांचो देवीके बोधनी, डिहडिहवारनी, मलङ, अघोरीनाथ, गोरथनाथ के बोधनी लगायत भुतपिचासके समार करेके क्षमतावान धामी अरबन्ही करेके सामर्थ रहछै। सामन्य रुपमे धामी गरुवाना अरवन्ही वकर सिध्दि प्राप्त ज्ञान, तन्त्रमन्त्र हे निर्देशन पालन करलासे उटा गाउँ घर, समाज, ग्रामती रोग बियादसे बचल रहेक। यीने अथाह ज्ञानके भण्डार थारु समाज से निर्मुल हवीरहलैस।


       
कथा २०२१-२२ साल दिसकर छेकी। हमे छुमा छेनी छल त परोस टोलमे फौती (बिफर) महामारी मे पूरा गाउँ मे बहुतेझन मोरलासे गाउँ उजाड बरलै । कतन्या परिवारके त बंश बिनास हेलै। हमरा कनजिन कनजिन फम छै। पाछु सियान हेनी तव हमर नाना श्री चीतनारायण चौधरी से खोज पुछार करलासे बहुते बात थाहा पेनीछल। यकरसे पहिना क्याबेर हैजा फौतीके चपेटमे परिके बटेमरा गां तहसनहस हेली छल। यीना दुख पीडा खेपल ग्रामती हतास हे निरास रहेक। सेहास आपन गाउँ मे फेन यीने बिपत नै आवोक कहिके पूरा ग्रामती बैठकि करिके घामी पाही अरबन्हि करलकी छल। सेहास गाउँ मे फौती रोग नैपैसे पेलकै कहिके बिश्वास करलकै। जब शान्ति सामत हेलै म्याद पुगलासे थानके अखडिया पुजासे पहिना अरबन्ही खोली देलकै।
हमर नाना महन्थ श्री १०८ छलि दास चौधरी बडखी ओझागुनी, जडीबुटीके बिज्ञ रहेक। वहिने ओझा श्री चेरु धामी, ओझा श्री नन्दलाल माझी, ओझा श्री तनुकलाल चौधरी नाम चलल धामी रहेक। हमर जिज्ञासु स्वभाव बच्चासे हेलके कारण यीना बिषयमे ओझाना से पुछताछ करेन। कतन्याके जवाव दैक कतन्याके मतलव नैराखेक हे जवाव नैदैक।अरबन्ही त झाङड धामी करलकी छल मतर ओखरु सिकर सहमति रहेक।

धामीरा के बडी धुमधामसे गोटे गौंवा फुल के मला, अबिर लग्याके सम्मान करलकै छल। गोटे ग्रामाती मे हर्षोउल्लास से भोरलरहेक। अरबन्ही के कुछ नियम कठोरता से गोटे गरामती गछदारके अगुवाईमे पालन करलकै। नियम रहेक :-
१. गाउँ से बहार कोई मत जो।
२. दोसर गाव से कोई मत या।
४. गाव से सनेशबेसा दोसर ठाम नै पठा। बहारके सनेस बेसा मत ले।
५. आपन घर मे जेछु वेहासे निरवाह कर।
६. कखरु कते मत जो।
७. दारुभांङ, मासु तिमन मत खो।
८. गफसप करना छु जन फरखै से कर।
९. हाट बजार घके मुध तुरुन्त जो तुरुन्त लौट।
१०. के कते कुन करलकै गछदार के खवर कर।
११. बहार से गाउँ पैसे बखत हाथ टेयाङ धो।
१२. सिदुवारी मे हाथ ट्याङ धो।
१३. आगिनमे हाथ टेङ सेद।
१४. घर येङन गोगर से निपापोछा कर। सफासुथरा राख।
१५. सांझ देवघरम दरदेवताके धुपबाती संझा दहै।
१६. आपत बिपतमे तुरुन्त खबर कर।
१७. नियम उलंघन करेवलाके शारीरिक, आर्थिक जरिवाना ।

यीना नियम बडी कठोरतासे गौंवाग्रामती, गछदार पालन करैक करावैक। यीना काम गोप्यरुप से करल गेलैछल। पेट फुटे मतर मुख नैफुटे कहिके चिरयारी चौर खियाके सपथ खियलकि छल। गाउँ ग्रामतीके परिवारजन निके कुसले रहलै। अरबन्ही करल बात बाहरी समाजके कखरु पता नै चललै। यदि दोसर धामी गरुवा थाहा पेलासे अरबन्ही खोली देलासे गाउँ ग्रामती मे चटपट सोतर उठली हतना। सेहास गोप्य छेलै। सेहास राजाना यीने महापुरुष सिध्द धामी, गुरुवा के महामरी नियन्त्रण करेके सामर्थ्य हेलनाके राजधामी के मानपदवी हे जागिर दैक। थारु समाज से यीने असल ज्ञानगुण लोप हेलैस। यीटा अपुर्णिय क्षती समाज हे देश के हेलैस। थारु समाजमे माननिय बिछु धामी, सडियो धामी रहेक। जकर नामसे अखनो ग्रामथानमे पुजा चढछै।

३१ डिसेम्बर २०१९ मे नयां कोरोनाभाइरस १९ रोग चीन, हुवेई प्रान्त के वुहान शहर सुरु हवीके ईटली, फ्रान्स, बेलायत, इरान, संयुक्त अमेरिका जगायत बिश्वमे फेललिस। नेपाल लगायत परोसिया देश भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान समेत मे कोरोना के कहर बजडी गेलैस। सेहासे कोरोना बिश्वब्यापी कहर से बचेलगिन सवना देश आपन आपन उपाय करिरहलैस। भरखर कोरोना के कहर भारत, नेपाल मे पैंसी गेलछै।
सेहास भारत सरकार हे नेपाल सरकार सेल्फ क्वारेन्टाइन , सेल्फ लक डाउन के आदेश जारी करलकैस। यिटा सकारात्मक बात छेकै। थारु समाजमे प्रचलित अरबन्ही हे अखने नेपाल सरकार के लक डाउन एके छेकै। फरक यतन्याना छै कि पहिला थारुना समाजिक तौरसे अरबन्ही (लक डाउन) करेक अखने सरकार के तरफ से गोटे देश अरबन्ही (लक डाउन) करलछै। थारुनाके हमामारी नियन्त्रणके ज्ञानसिपके बैज्ञानिक प्रमाणिकरणके यीटा बरिय प्रमाण छेकै। सबकोई पालन करम हे बचम बचावम।
*******